October 22, 2024, Tuesday
KN hd tv

वीरगंजमा थप ४५ जनालाई कोरोना भाइरस संक्रमण



वीरगंज – वीरगंजमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी स्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४ महिला सहित थप ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयाे ।

उहाँका अनुसार संक्रमण पुष्टि हुनेहरुमध्ये वीरगंज बिर्ता – ४ कि एक ५ वर्षीय बालिका सहित बिर्ताका १४ जना, ड्राईपोर्टका ५ जना, श्रीपुरका २० जना, छपकैयाका १ जना, मनियारीका १ जना, भगवतीटोलका १ जना, बीरगंज – ८ का १ जना, सखुवाप्रसौनीका १ जना तथा निर्मलबस्ती ठोरीका १ जना रहेका छन । संक्रमण पुष्टिहुनेहरु ५ देखि ६० बर्ष उमेर समूहका रहेका छन ।



शीर्ष समाचार

धेरै पढिएको