मौसमः देशका विभिन्न १५ जिल्लामा आजबाट शुक्रबारसम्म भारी वर्षा, सतर्क रहन आग्रह
- Khabar Nirantar
- २०७७ श्रावण १२
काठमाडौँ- दुई वटा मौसमी प्रणाली सक्रिय रहँदा आज बिहानैदेखि विभिन्न १५ जिल्लामा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, तनहुँ, पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही र कपिलवस्तुका केही स्थानमा भारी वर्षा भएको छ ।
ती क्षेत्रमा भारी वर्षापछि स-साना खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्क रहन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।
नदीको तटीय क्षेत्र आसपासका साना खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।
शीर्ष समाचार
- एमाले कर्णाली प्रदेश अधिवेशन सुरु : अध्यक्ष ओलीले गरे उदघाटन
- शेयर बजार साढे १८ अङ्कले घट्यो, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार
- राष्ट्रपतिसमक्ष ४ देशका नेपाली राजदूतको शपथ
- ८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण
- ‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित, वैदाममा डीएसपीको सरुवा
धेरै पढिएको
-
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७
प्रतिकृया दिनुहोस्