नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै
- Khabar Nirantar
- २०७७ श्रावण ६
काठमाडौं- पटक पटक मिति तय हुँदै स्थगित हुँदै आएको नेकपा स्थायी समितिको बैठक आज पनि बोलाइएको छ ।
बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपाका प्रचारविभाग उपप्रमुख सूर्य थापाले मंगलबार ३ बजेको लागि बैठक बोलाइएको बताए ।
यद्यपि नेताहरुबीच सहमति जुट्न नसक्दा आज पनि बैठक बस्ने नबस्ने अन्योल कायमै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने विषयले विवादमा अल्झिएको नेकपामा यो विषयमा अझै कुनै सहमति जुटेको छैन ।
बरु नेताहरु गुटगत भेलामा व्यस्त छन् ।
शीर्ष समाचार
- आज राष्ट्रिय सभाको बैठक बस्दै
- अनिश्चितकालका लागि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभा बैठक
- बागमती प्रदेश सरकारले गर्यो बजेट बहुमतले पारित
- सेयर बजारको परिसूचकमा ७५ अङ्कले वृद्धि
- बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर संकलन शुरु
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्