नेपालमा थप १८० जनामा कोरोना भाइरस पुष्टि
- Khabar Nirantar
- २०७७ असार २२
काठमाडौं – नेपालमा थप १८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ९ हजार १ सय १८ जना कोरोना संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा २ सय ६४ जना र आज सम्म ६ हजार ८ सय ११ कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
विगत २४ घण्टामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको छ ।
शीर्ष समाचार
- राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम
- लाेसपाका शरत सिंह भण्डारी नयाँ श्रममन्त्री
- नवनियुक्त मन्त्रीले लिए शपथ
- राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री, दिउँसो ३ बजे मन्त्रीहरुको शपथको तयारी
- पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल
धेरै पढिएको
-
कांग्रेसबाट मन्त्री हुनेहरुको संभावित नाम सार्वजनिक
२०७९ चैत्र १६ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्