मंगलबार गोविन्द केसीको सत्याग्रहको समर्थनमा ‘सय गोविन्दको सय मिनेट अनशन’ कार्यक्रम
- Khabar Nirantar
- २०७७ आश्विन ५
काठमाडौं–चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा मंगलबार माइतीघर मण्डलामा ‘सय गोविन्दको सय मिनेट अनशन’ कार्यक्रम आयोजना गरिएको छ।
साँझ ५ बजे आयोजना गरिने अनशन कार्यक्रममा एक सय मानिस सहभागी हुने जनाइएको छ।
डा केसीले आफूसँग विगतमा भएका सम्झौता अक्षरशः कार्यान्वयनको माग राख्दै भदौ २९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रह थालेका थिए। उनको स्वास्थ्यस्थित बिग्रिएपछि शनिबार उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उनले अस्पतालमै सत्याग्रह जारी राखेका छन्।
शीर्ष समाचार
- प्रहरीसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ : गृहमन्त्री लेखक
- हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक
- यी हुन् ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व संकेत
- लेबनानमा इजरायली आक्रमण तीव : प्रधानमन्त्री नेतान्याहू भन्छन्, ‘हिजबुल्लाहमाथि दया गरिँदैन’
- भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्