प्रधानमन्त्री पनि ‘टिकटक’मा
- Khabar Nirantar
- २०७७ मंसिर १५
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टिकटक’ मा अकाउन्ट खोलेका छन्। उनको अकाउन्ट ‘भेरिफाइड’ समेत भइसकेको छ।
टिकटकमा उनले केही दिनअघिको एउटा भाषणको अंश राखेका छन्। केहीबेर अघिसम्म त्यसलाई १ सय ३५ जनाले सेयर गरेका छन्। त्यस्तै, जना १ सय ८३ जनाले कमेन्ट र ८ हजारभन्दा बढीले लाइक गरेका छन्।
शीर्ष समाचार
- संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानुनी व्यवस्था भएको जिकिर
- पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि
- प्रधानमन्त्रीले नै संसद विघटन अवैधानिक भनेर स्वीर्कानुभयो: रामचन्द्र पौडेल
- कर्णालीवासीले यसरी मनाए छोरा तिहार
- मूल्य अभिवृद्धि कर र आयकरमा सुधार
धेरै पढिएको
-
अमेरिकी संसदमा ट्रम्प समर्थक [फोटोफिचर]
२०७७ पुष २३ -
सेनाको गाडीले ठक्कर दिँदा एकको मृत्यु
२०७७ पुष २२
प्रतिकृया दिनुहोस्