पोखरामा ६७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु
- Khabar Nirantar
- २०७७ कार्तिक २८
काठमाडौं – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका थप १ कोभिड संक्रमितको महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका १४ की ६७ वर्षीय महिलाको आज बिहान २ बजे मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या भई २१ गते अस्पतालमा भर्ना भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए। यो सँगै कास्कीमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। सक्रिय संक्रमित १ हजार ५ सय ६८, संक्रमण मुक्त २ हजार ३ सय ८४ र कुल संक्रमित ३ हजार ९ सय ८१ छ।
शीर्ष समाचार
- 1 икс бет лучшие игры с прогрессивными джекпотами
- बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
- दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो
- क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न
धेरै पढिएको
-
२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
२०८० मंसिर ४
प्रतिकृया दिनुहोस्