अमेरिकीहरुलाई जो बाइडेनको मास्क लगाउन अपिल
- Khabar Nirantar
- २०७७ कार्तिक २५
एजेन्सी–राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिकीहरुलाई मास्क लगाउन अपिल गरेका छन्।
अति तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम रहेको भन्दै सबै अमेरिकीलाई मास्कको प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।
चुनावी अभियानका क्रममा पनि उनले लगातार मास्क लगाउन आग्रह गर्दै आएका थिए र निर्वाचित राष्ट्रपतिका रुपमा उनले सबै अमेरिकीलाई मास्क लगाउन अपिल गरेका हुन् ।
नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आएका छन्।
शीर्ष समाचार
- म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त
- गठबन्धनको बैठक दिउँसो फेरि बस्ने, मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचण्डको आग्रह
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
- राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्