थप १८ संक्रमितको मृत्यु
- Khabar Nirantar
- २०७७ कार्तिक २०
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।
शीर्ष समाचार
- महोत्तरीमा अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन जना पक्राउ
- वामदेवले कम्युनिस्ट पार्टीका प्रमुखसँगको भेटवार्तालाई बनाए तीब्र
- आज खुमलटारमा प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
- सिन्धुपाल्चोकमा १० बर्षीया बालिका करणी आरोपमा एक वृद्ध पक्राउ
- आज राष्ट्रिय सभाको बैठक बस्दै
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्