काठमाडौँ उपत्यकामा थप १८७८ जनामा कोरोना पुष्टि
- Khabar Nirantar
- २०७७ कार्तिक १९
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८ जना संक्रमित थपिएका छन् ।
यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना लगरी जम्मा १४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
शीर्ष समाचार
- राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण
- सोमलियामा सैनिक कारबाही, अल–शबाबका ३० लडाकु मारिए
- प्रि-ओपन सेसनमा नेप्से ३.१२ अंकले वृद्धि
- प्रतितोलामा २००० रुपैयाँले घट्यो सुनको मूल्य
- ‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
दयाहाङ राईसहित १३ कलाकारले खोलेको लेन्चाखिम रेष्टुरेन्ट
२०७९ फाल्गुन २८ -
एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनीत
२०७९ फाल्गुन २८ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
शीतल निवासमा राष्ट्रपति पौडेलको शपथ,बिद्या देवी भण्डारी को बिदाइ
२०७९ फाल्गुन २९
प्रतिकृया दिनुहोस्