आज देशभर थपिए तीन हजार तीन सय नौ कोरोना संक्रमित
- Khabar Nirantar
- २०७७ कार्तिक १९
काठमाडौ – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जना कोरोना (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ४४ पिसिआर परीक्षण गरिएको छ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो एक दिनमा ३८ सय ४४ जनाले कोरोनालाई जितेका छन्। मन्त्रालयका अनुसार कोरोना संक्रमित निको हुने दर बढेर ७९ प्रतिशत पुगेको छ। दशैँ अगाडि यो दर घटेर ६८ प्रतिशतमा झरेको थियो।
शीर्ष समाचार
- प्रचण्डले पोलिटब्युरो सदस्य प्रस्तुत गरेसँगै माओवादीमा विवाद, १ घण्टाका लागि बैठक स्थगित
- आज सेयर बजारमा दोहोरो अंकको गिरावट
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
धेरै पढिएको
-
पोखरा महानगरले तोक्यो मुख्य उत्पादनको बिक्री मूल्य
२०७९ असार १७
प्रतिकृया दिनुहोस्