September 29, 2022, Thursday
२०७९ आश्विन १४, शुक्रबार
KN hd tv

काठमाडौँ उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना रहेको जनाएको छ ।

बिहीबार काठमाडौँ उपत्यकामा १६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना रहेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको