July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

कारोनाबाट बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा पाँच महिने शिशुको मृत्यु

काठमाडौं – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनमा मस्तिष्कसम्बन्धी समस्या थियो ।

उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको