July 26, 2024, Friday
KN hd tv

समाचार क्लिन फिड लागू भएपछि अधिकांश विदेशी च्यानल बन्द

काठमाडौं– शुक्रबार मध्यरातपछि नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) नियम लागू भएको छ। यससँगै अधिकांश विदेशी टिभीको प्रशारण तत्कालका लागि रोकिएको छ।

विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ को व्यवस्था अनुसार शुक्रबार मध्यरातिपछि अनिवार्य क्लिन फिड लागू भएको हो।

नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग छ। उनीहरुले च्यानल क्लिन फिडमा उपलब्ध गराएका छैनन्।

शीर्ष समाचार

धेरै पढिएको