काठमाडौँ उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित
- Khabar Nirantar
- २०७७ कार्तिक ३
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २००८ , ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना रहेका छन् ।
आइतबार काठमाडौं उपत्यकामा १६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेका थिए
योसहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५६ हजार ५ सय ३९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
शीर्ष समाचार
- 1 икс бет лучшие игры с прогрессивными джекпотами
- बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
- दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो
- क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न
धेरै पढिएको
-
२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
२०८० मंसिर ४
प्रतिकृया दिनुहोस्