काठमाडौँ उपत्यकामा थपिए १४०३ जना कोरोना संक्रमित
- Khabar Nirantar
- २०७७ आश्विन २८
काठमाडौँ – उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना रहेका छन् ।
मंगलबार काठमाण्डु उपत्यकामा २१ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना रहेका थिए ।
योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ४७ हजार ९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्