काठमाडौँ उपत्यकामा आज थप १४१६ जनामा कोरोना पुष्टि
- Khabar Nirantar
- २०७७ आश्विन २५
काठमाडौँ – उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना रहेका छन् ।
शनिबार काठमाण्डु उपत्यकामा १४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा २१००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना रहेका थिए ।
योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ४२ हजार ८५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
शीर्ष समाचार
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
- एमालेको ‘मध्यपहाडी लाेकमार्ग संकल्प यात्रा’ शुरु (तस्वीरहरु)
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्