February 21, 2024, Wednesday
२०८० फाल्गुन ९, बुधबार
KN hd tv

चितवनमा कोरोनासंक्रमित वृद्धको मृत्यु

चितवन–चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।

कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पताल भर्ना भएका थिए। 

उनलाई उपचारका क्रममा  असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। संक्रमण पुष्टि भएसँंगै उनलाई  कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। रासस

शीर्ष समाचार

धेरै पढिएको