पर्यटकीय स्थल थोलेदेम्बामा चहलपहल सुरु (फाेटाे फिचर)
- Khabar Nirantar
- २०७७ आश्विन १३
ओखलढुङ्गा – ओखलढुङ्गाको प्रमुख पर्यटकीय गन्तव्य थोलेदेम्बा पदमार्गले जोडिएको छ ।
केन्द्र सरकारको अनुदानमा खिजीदेम्बा गाउँपालिकाले पदमार्ग निर्माण गरेपछि पर्यटकलाई सहज हुने भएको छ । थोलेदेम्बा ओखलढुंगाको सबैभन्दा अग्लो पर्यटकीय स्थल हो ।
समुद्र सतहबाट ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडाबाट नेपालका धेरैजसो हिमालहरु देख्न सकिन्छ भने मौसम खुलेको समयमा पूर्वमा धरान र काठमाण्डौ उपत्यकामा धरहरामा बालेको बत्ति देखिन्छ।






शीर्ष समाचार
- एमाले कर्णाली प्रदेश अधिवेशन सुरु : अध्यक्ष ओलीले गरे उदघाटन
- शेयर बजार साढे १८ अङ्कले घट्यो, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार
- राष्ट्रपतिसमक्ष ४ देशका नेपाली राजदूतको शपथ
- ८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण
- ‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित, वैदाममा डीएसपीको सरुवा
धेरै पढिएको
-
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७
प्रतिकृया दिनुहोस्