September 29, 2022, Thursday
२०७९ आश्विन १४, शुक्रबार
KN hd tv

पर्यटकीय स्थल थोलेदेम्बामा चहलपहल सुरु (फाेटाे फिचर)

ओखलढुङ्गा – ओखलढुङ्गाको प्रमुख पर्यटकीय गन्तव्य थोलेदेम्बा पदमार्गले जोडिएको छ ।

केन्द्र सरकारको अनुदानमा खिजीदेम्बा गाउँपालिकाले पदमार्ग निर्माण गरेपछि पर्यटकलाई सहज हुने भएको छ । थोलेदेम्बा ओखलढुंगाको सबैभन्दा अग्लो पर्यटकीय स्थल हो ।

समुद्र सतहबाट ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडाबाट नेपालका धेरैजसो हिमालहरु देख्न सकिन्छ भने मौसम खुलेको समयमा पूर्वमा धरान र काठमाण्डौ उपत्यकामा धरहरामा बालेको बत्ति देखिन्छ।

शीर्ष समाचार

धेरै पढिएको