चीनले मिचेको भूभागको अध्ययन गर्न टोली प्रस्थान
- Khabar Nirantar
- २०७७ आश्विन १२
काठमाडौँ- हुम्लामा चीनले मिचेको नेपाली भूभागको अध्ययन गर्न नाम्खा गाउँपालिका अध्यक्षसहितको टोली लिमीतिर लागेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार आज बिहान अध्यक्ष विष्णुबहादुर तामाङ, लिमिका वडाध्यक्ष पाल्जोर तामाङसहितका पदाधिकारीहरु अध्ययनका लागि मिचिएको भूभागतिर लागेका हुन् ।
टोलीमा हुम्लाबाट प्रतिनिधिसभामा सदस्य रहेका सांसद छक्कबहादुर लामासमेत छन् । मिचिएको भूभागसम्म पुग्न करिब ३ दिन लाग्ने जनाइएको छ ।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्