June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

कृषि अनुसन्धान परिषद्‌मा भण्डारी नियुक्त

काठमाडौं– मन्त्रिपरिषद बैठकले कृषि अनुसन्धान परिषद्‌मा डा दीपक भण्डारीलाई नियुक्ति गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् सदस्यहरुको हेरफर हुनसक्ने बारेमा प्रधानमन्त्रीले विषय उठान नगरेको एक मन्त्रीले जानकारी दिए।

शीर्ष समाचार

धेरै पढिएको