March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार
KN hd tv

कोरोनाका कारण आज थप ८ जनाको मृत्यु

काठमाडौँ- नेपालमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ८ जनाको मृत्यु भएको जानकारी गराएको हो । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको