October 4, 2022, Tuesday
२०७९ आश्विन १९, बुधबार
KN hd tv

आज थपिए १२ सय ७ जना कोरोना संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

शीर्ष समाचार

धेरै पढिएको