July 27, 2024, Saturday
KN hd tv

नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको