काठमाडौंको लैनचौरमा दुई स्कुटर एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु
- Khabar Nirantar
- २०८१ आश्विन १०
काठमाडौं – महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृतयु भएको छ ।
लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र-०२-०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए ।
बुधबार राति दुर्घटना हुँदा बा प्र-०२-०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका-५ घर भएका २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शीर्ष समाचार
- बिरामीको मृत्यु भएपछि मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर, पाँच करोड क्षतिपूर्ति माग
- भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता
- शेयर बजार परिसूचक नेप्से २५ अङ्कभन्दा धेरैले बढ्यो
- कर्णालीका ७९ मध्ये ४८ वटा पालिका आधारभूत अस्पतालविहिन
- संसदीय समितिलाई सभामुखको निर्देशन : आउँदो अधिवेशनमा सबै विधेयक पेश गर्नू
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८ -
भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्