उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित
- Khabar Nirantar
- २०७७ भाद्र २८
काठमाडौं – काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार २४ घण्टामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। तीमध्ये काठमाडौं जिल्लाका ४ सय ८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जना छन्।
हालसम्म काठमाडौं जिल्लामा ९ हजार १०३, ललितपुरमा १ हजार १२९ र भक्तपुरमा ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शीर्ष समाचार
- गगन थापाको प्रश्न: सरकार किसानलाई क्षतिपूर्ती दिन्छु भन्छ तर दिदैँन, के अप्रिय निर्णय कुरेको हो?
- सूचनाको हकको प्रत्याभूतिसँगै समाजमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री
- बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
- सोवितालाई गृहमन्त्री बनाउने रविको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार
- रास्वपाको समर्थन फिर्ताबारे प्रचण्डको प्रतिक्रिया : सहकार्य नटुटोस् भन्ने पक्षमा छौं
धेरै पढिएको
-
बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
२०७९ माघ १८
प्रतिकृया दिनुहोस्