July 27, 2024, Saturday
KN hd tv

सुनको मूल्य एकैदिन चार हजार रुपैयाँले घट्यो

काठमाडौँ – सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घटेको छ । सुनकाे भाउले अस्ति शुक्रवार नयाँ रेकर्ड कायम गरेर एक लाख ४५ हजार पुगेको थियो ।काठमाडौँसुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घटेको छ । सुनकाे भाउले अस्ति शुक्रवार नयाँ रेकर्ड कायम गरेर एक लाख ४५ हजार पुगेको थियो ।

आज सुनको भाउ चार हजारले घटेर ताेलाकाे एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको