अफगानिस्तानमा तालिवान लडाकूहरुको आक्रमण, १६ सैनिकको मृत्यु
- Khabar Nirantar
- २०७७ भाद्र २६
एजेन्सी– तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ। देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुतर्फ क्षति भएको हो।
समाचार श्रोतले शुक्रबार दिएको जानकारीअनुसार विद्रोहीहरुले तीन ओटा सुरक्षा कार्यालयमा उनीहरुले आक्रमण गरेका थिए। फगानिस्तानमा भइरहेको द्धन्द्ध समाधानका लागि कतारमा आगामी आइतबारदेखि वार्ता हुन लागिरहेका बेलामा घटना भएको हो।
शीर्ष समाचार
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्