रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प
- Khabar Nirantar
- २०८० चैत्र ४
काठमाडौँ– रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटमा रसुवाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प भएको हो ।
यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प जाने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधैँ भूकम्पीय जोखिममा रहेको भूकम्पविदहरू बताउँछन् ।
शीर्ष समाचार
- लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
- पर्वतमा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन
- अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
- जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड
धेरै पढिएको
-
रविको रुपन्देहीमा आज अन्तिम बयान लिइँदै, अब कता लगिन्छ ?
२०८१ कार्तिक २९ -
एमालेले किन गर्दैछ काठमाडौंमा जागरण सभा ? देखायो यस्ता पाँच कारण
२०८१ कार्तिक ३० -
दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
२०८१ कार्तिक ३०
प्रतिकृया दिनुहोस्