१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ
- Khabar Nirantar
- २०८० फाल्गुन १७
कैलाली – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
शीर्ष समाचार
- बिरामीको मृत्यु भएपछि मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर, पाँच करोड क्षतिपूर्ति माग
- भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता
- शेयर बजार परिसूचक नेप्से २५ अङ्कभन्दा धेरैले बढ्यो
- कर्णालीका ७९ मध्ये ४८ वटा पालिका आधारभूत अस्पतालविहिन
- संसदीय समितिलाई सभामुखको निर्देशन : आउँदो अधिवेशनमा सबै विधेयक पेश गर्नू
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८ -
भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्