बागमतीमा एकै पटक पाँचौं तहमा १,११३ कर्मचारी माग
- Khabar Nirantar
- २०८० माघ ८
काठमाडौं – प्रदेश लोकसेवा आयोग वागमती प्रदेशले एकै पटक ठूलो संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ । वागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो ।
खुला तथा समावेशीतर्फ एक हजार ११३ पदपूर्ति गरिने आयोगले जनाएको छ । दरखास्त माघ २८ गतेसम्म दिने सकिने छ । विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ । यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको छ ।
हेर्नुस् सूचना
शीर्ष समाचार
- लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
- पर्वतमा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन
- अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
- जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड
धेरै पढिएको
-
रविको रुपन्देहीमा आज अन्तिम बयान लिइँदै, अब कता लगिन्छ ?
२०८१ कार्तिक २९ -
दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
२०८१ कार्तिक ३० -
एमालेले किन गर्दैछ काठमाडौंमा जागरण सभा ? देखायो यस्ता पाँच कारण
२०८१ कार्तिक ३० -
बैंकहरूले मङ्सिर महिनाका लागि पनि ब्याजदर घटाए
२०८१ कार्तिक ३०
प्रतिकृया दिनुहोस्