पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको निधन
- Khabar Nirantar
- २०७७ भाद्र १३
काठमाडौं – ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला रहेका छन्। प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो।
काठमाडौंकी महिला भदौ ८ गते र भक्तपुरकी महिला साउन ३० गतेदेखि अस्पतालमा उपचाररत रहेको शाक्यले जानकारी दिए।
शीर्ष समाचार
- राहत शिक्षक र सरकारबीच सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
- नेपाल नगपालिका संघ र गाउँपालिका महासंघद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण
- अर्थ समितिका सभापतिको गुनासो : सरकारले ८० प्रतिशत निर्देशन कार्यान्वयन गरेन
- अर्थ समितिको कार्यविधि : ३० मिनेट भन्दा ढिला भए सभापतिले वैठक स्थगित गर्न सक्ने
- राजा खोज्दै छ समाज
प्रतिकृया दिनुहोस्