July 27, 2024, Saturday
KN hd tv

उपत्यकामा निषेधाज्ञा थप पछि प्रशासनले जारी गरेको आदेश (पूर्णपाठ)

काठमाडौं –उपत्यकामा कोरोना भाइरसको संक्रमण निरन्तर फैलिइरहेका कारण एक साताका लागि निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जनकराज दाहालले बताएका छन्।

बुधबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप निर्णय गरेलगत्तै एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाको पालना गर्न र गराउन आग्रह गरेका हुन्।

यस्तो छ जिल्ला प्रशासनबाट जारी आदेश

शीर्ष समाचार

धेरै पढिएको