बुटवलमा कोरोनाका कारण एक जनाको मृत्यु
- Khabar Nirantar
- २०७७ भाद्र ९
काठमाडौं – रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५० वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
सोमबार राति ११ बजे बुटवलको भीम अस्पतालमा उनको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित प्रजापतिले जानकारी दिए।
एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनलई हिजो मात्रै अस्पतालले भीम अस्पताल रिफर गरेको प्रजापतिको भनाइ छ।
शीर्ष समाचार
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
- राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन
- बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
- काठमाडौंका यी स्थानमा आज सवारी आवगमन प्रभावित
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्