बुधबार सेयर बजार ओरालो लाग्यो
- Khabar Nirantar
- २०८० असार २०
काठमाडौं – सेयर बजारमा फेरि गिरावट आएको छ । बिक्रेता हावी भएपछि मंगलबार बढेको बजारले बुधबार निरन्तरता पाउन सकेन ।
यस दिन नेप्से सूचक ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा आएर अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन २७७ कम्पनीको ८० लाख ९२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १६ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्सुरेन्स र सोल्टी होटल परेका छन् ।
शीर्ष समाचार
- लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
- पर्वतमा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन
- अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
- जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड
धेरै पढिएको
-
रविको रुपन्देहीमा आज अन्तिम बयान लिइँदै, अब कता लगिन्छ ?
२०८१ कार्तिक २९ -
एमालेले किन गर्दैछ काठमाडौंमा जागरण सभा ? देखायो यस्ता पाँच कारण
२०८१ कार्तिक ३० -
दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
२०८१ कार्तिक ३०
प्रतिकृया दिनुहोस्