प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
- Khabar Nirantar
- २०८० असार २०
काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ ।
८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।
शीर्ष समाचार
- लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
- पर्वतमा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन
- अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
- जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड
धेरै पढिएको
-
रविको रुपन्देहीमा आज अन्तिम बयान लिइँदै, अब कता लगिन्छ ?
२०८१ कार्तिक २९ -
दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
२०८१ कार्तिक ३० -
एमालेले किन गर्दैछ काठमाडौंमा जागरण सभा ? देखायो यस्ता पाँच कारण
२०८१ कार्तिक ३० -
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै
२०८१ कार्तिक २८
प्रतिकृया दिनुहोस्