November 21, 2024, Thursday
KN hd tv

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० बढ्यो

डौँकाठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अङ्कले बढेको छ ।

यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको