पछिल्लो २४ घण्टामा नेपालमा थप २४० जना कोरोना संक्रमणमुक्त
- Khabar Nirantar
- २०७७ श्रावण ३०
काठमाडौं- पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८३७ थियो ।
शीर्ष समाचार
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित
- गगन थापा : नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ
- स्कटल्यान्डविरूद्धको अभ्यास खेलमा नेपाल १३५ रनमै अलआउट
- महेश बाबुको फिल्ममा भिलेन बन्दै आमिर खान !
- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाइ दक्षिण अफ्रिका प्रस्थान
प्रतिकृया दिनुहोस्