सिन्धुपाल्चोकमा पहिरोलै एकै गाउँका २२ घर पुरिए
- Khabar Nirantar
- २०७७ श्रावण ३०
काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा ठूलो पहिरो गएको छ ।
पहिरोलै एकै गाउँका २२ घर पुरिएका छन्। पहिरोमा परी धेरै मानिसको हताहत भएको हुनसक्ने आशंका गरिको छ ।
शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।
महर्जनका अनुसार गाउँमा २२ घर छन् । ती सबै घर पुरिएको खबर आएपछि प्रहरी घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
शीर्ष समाचार
- रविको प्रश्न : एनसेल प्रकरणमा कुन दलका नेताले कति खाए ? छानबिनका लागि तयार हो ?
- एनसेलको सीईओलाई बयानका लागि बोलाउन रास्वपाको माग
- अमेरिकी उच्च अधिकारी काठमाडौंमा, प्रधानमन्त्रीलाई भेट्दै
- न्यूरोडबाट झण्डै ७ किलो अवैध सुनसहित एक जना पक्राउ
- USA Adult Classifieds Indianapolis Pick Up Local Girls
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्