उपत्यका भित्रिन र बाहिरिन सवारी पास बन्द
- Khabar Nirantar
- २०७७ श्रावण २९
काठमाडौं – कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि काठमाडौबाट बाहिरिन तथा काठमाडौं भित्रिनका लागि सवारी पास बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना प्रकाशन गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको छ ।
एम्बुलेन्स, खाद्यन्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने सवारी साधन भने चल्न पाइने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

शीर्ष समाचार
- शाहरुखको ‘जवान’ मा सञ्जयको इन्ट्री
- त्रिदेशीय फुटबल खेल्न नेपाली टोली तय, को–को समेटिए ?
- उपसभामुख राना : नेपालमा आणविक कानुनकाे आवश्यकता छ
- टिकटकमा भाइरल भइरहेको ‘पिरती बस्यो’ गीतमा अभिनय गर्ने नायिका श्वेता गौतम कस्ती भइन् ?
- अध्यक्ष ओली : जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
दयाहाङ राईसहित १३ कलाकारले खोलेको लेन्चाखिम रेष्टुरेन्ट
२०७९ फाल्गुन २८ -
एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनीत
२०७९ फाल्गुन २८ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
शीतल निवासमा राष्ट्रपति पौडेलको शपथ,बिद्या देवी भण्डारी को बिदाइ
२०७९ फाल्गुन २९
प्रतिकृया दिनुहोस्