October 23, 2024, Wednesday
KN hd tv

यस्तो छ बिहिबारको मौसम पूर्वानुमान

काठमाडौं – मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण अवस्थित रहेको छ । 
 
बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालमा मनसुनी न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेको जानकारी दिएको हो । महाशाखाका अनुसार हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको छ।यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य बदली रही  धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  । 

यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य बदली रही  धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  । 

शीर्ष समाचार

धेरै पढिएको