कोरोनाका कारण नेपालमा आज थप ४ को मृत्यु, मृत्यु हुनेको संख्या ७९ पुग्यो
- Khabar Nirantar
- २०७७ श्रावण २६
काठमाडौं- नेपालमा सोमबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् ।
शीर्ष समाचार
- प्रचण्डले पोलिटब्युरो सदस्य प्रस्तुत गरेसँगै माओवादीमा विवाद, १ घण्टाका लागि बैठक स्थगित
- आज सेयर बजारमा दोहोरो अंकको गिरावट
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
धेरै पढिएको
-
पोखरा महानगरले तोक्यो मुख्य उत्पादनको बिक्री मूल्य
२०७९ असार १७
प्रतिकृया दिनुहोस्