कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ७५ पुग्यो
- Khabar Nirantar
- २०७७ श्रावण २५
काठमाडौं- नेपालमा आइतबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार थप २ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् ।
शीर्ष समाचार
- राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम
- लाेसपाका शरत सिंह भण्डारी नयाँ श्रममन्त्री
- नवनियुक्त मन्त्रीले लिए शपथ
- राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री, दिउँसो ३ बजे मन्त्रीहरुको शपथको तयारी
- पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल
धेरै पढिएको
-
कांग्रेसबाट मन्त्री हुनेहरुको संभावित नाम सार्वजनिक
२०७९ चैत्र १६ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्