विश्वमा झण्डै दुई करोड मानिसलाई कोरोना सङ्क्रमण
- Khabar Nirantar
- २०७७ श्रावण २४
विश्वमा झण्डै दुई करोड मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
अहिलेसम्म १ करोड ९५ लाख ५७ हजार १ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड २५ लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् ।
सात लाख २४ हजार ३ सय ४० जनाको भने कोरो सङ्क्रमणका कारण ज्यान गएको छ । अमेरिकामा झण्डै ५१ लाखलाई सङ्क्रमण भएको छ भने एक लाख ६४ हजार १ सय ४ जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा साढे २९ लाख भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा झण्डै २१ लाख जनालाई कोरोना सङ्क्रमण भएको छ ।
शीर्ष समाचार
- एमाले कर्णाली प्रदेश अधिवेशन सुरु : अध्यक्ष ओलीले गरे उदघाटन
- शेयर बजार साढे १८ अङ्कले घट्यो, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार
- राष्ट्रपतिसमक्ष ४ देशका नेपाली राजदूतको शपथ
- ८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण
- ‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित, वैदाममा डीएसपीको सरुवा
धेरै पढिएको
-
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७
प्रतिकृया दिनुहोस्