June 5, 2023, Monday
२०८० जेष्ठ २२, सोमबार
KN hd tv

कोरोना संक्रमण पुष्टि भएपछि गहनापोखरी-हाँडीगाउँ क्षेत्र सिल

काठमाडौं । काठमाडौंको गहनापोखरी-हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । एकै टोलका आठ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर पाँचका वडाध्यक्ष रमेश डंगोलले जानकारी दिए ।संक्रमितहरुमा नेपाल प्रहरी, प्रहरीका परिवार साथै त्यहाँका स्थानीय घर धनी रहेका छन् । त्यहाँ पहिलो पटक एक जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।

 परिवारका थप चार जनामा पनि कोरोना देखिएको थियो ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरुको स्वाव संकलन गरी परीक्षण गर्दा शुक्रबार पुनः पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको