February 21, 2024, Wednesday
२०८० फाल्गुन १०, बिहीबार
KN hd tv

लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं–लोकगायक प्रेमराजा महतले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जनाएका छन्। 

उनले ध्यान राख्दाराख्दै पनि आफूहरु संक्रमणबाट बँच्न नसकेको र अहिले आफ्नै घरको एक कोठामा छोरा डा. सरगम महतको निगरानीमा आइसोसेलनमा बसेको फेसबुकमार्फत् जनाएका छन्।

 उनले आफ्नो परिवारबाहेक यस्तो समस्या कसैलाई देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन पनि आग्रह गरेका छन्। 

शीर्ष समाचार

धेरै पढिएको