कैलालीमा आाफ्नै शरीरमा आगो लगाउँदा युवकको मृत्यु
- Khabar Nirantar
- २०७९ बैशाख २
कैलाली – कैलालीका एक युवकको आगोमा जलेर मृत्यु भएको छ । आफ्नै शरीरमा आगो लगाएका कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गए राति अत्यधिक मादक पदार्थ खाएपछि उनले शरीरमा डिजेल छर्केर आगो लगाउँदा घटना भएको हो । आगोले जलेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शीर्ष समाचार
- लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
- पर्वतमा आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन
- अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
- जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड
धेरै पढिएको
-
रविको रुपन्देहीमा आज अन्तिम बयान लिइँदै, अब कता लगिन्छ ?
२०८१ कार्तिक २९ -
एमालेले किन गर्दैछ काठमाडौंमा जागरण सभा ? देखायो यस्ता पाँच कारण
२०८१ कार्तिक ३० -
दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
२०८१ कार्तिक ३० -
बैंकहरूले मङ्सिर महिनाका लागि पनि ब्याजदर घटाए
२०८१ कार्तिक ३०
प्रतिकृया दिनुहोस्