पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
- Khabar Nirantar
- २०७७ श्रावण १४
तनहुँ – अविरल वर्षाको कारण गएको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।
सडकमा ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।
पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए ।
शीर्ष समाचार
- प्रचण्डको साथमा न पूर्वमाओवादी न त समाजवादी मोर्चा
- काभ्रेमा बाढीपहिरोले पुर्याएको क्षतिको पूर्ण विवरण अझै सङ्कलन हुन सकेन
- युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर
- बालुवाटारमा रास्वपा र प्रहरीको घम्साघम्सी, सर्वसाधरणलाई समेत कडाइ
- श्रीमती हत्याका फरार बान्तवा रेड नोटिसपछि कतारबाट पक्राउ
धेरै पढिएको
-
बंगलादेशमा प्रदर्शनकारीहरूले गरे राष्ट्रपति भवन कब्जा
२०८१ कार्तिक ७ -
सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु
२०८१ कार्तिक ७
प्रतिकृया दिनुहोस्