April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

सुशान्तको भिसेरा रिपोर्टमा कुनै पनि प्रकारको विष पाइएन्

एजेन्सी–बलिउड अभिनेता सुशान्तसिंह राजपूतको भिसेरा रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्टमा उनको शरीरमा कुनै पनि प्रकारको विष नपाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गत १४ जुनमा उनी मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनले आत्महत्या गरेको बताइएको थियो। २५ जुनमा आएको पोस्टमार्टम रिपोर्टमा पनि उनले आत्महत्या गरेको उल्लेख गरिएको थियो। 

शीर्ष समाचार

धेरै पढिएको