कालुपाण्डे राजमार्ग अवरुद्ध (भिडियोसहित)
- Khabar Nirantar
- २०७७ श्रावण ५
धादिङ — लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाँदा कालुपाण्डे राजमार्ग अवरुद्ध बनेको छ ।
सिद्वालेक गनउँपालिकाको मुक्तिनाथ नेर पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । ठाउँठाउँमा गएको पहिरोले सवारीसाधन रोकिएका छन् ।
पहिरोले क्षति भएको अवरुद्ध राजमार्गको बाटो बनाउन धेरै दिन लाग्ने अनुमान गरिएको छ ।
भिडियो हेर्नकालागि यहाँ क्लिक गर्नुहोस ।
https://m.facebook.com/story.php?story_fbid=3185337231585658&id=100003282371023
भिडियो हरी श्रेष्ठको फेसबुकबाट
शीर्ष समाचार
- प्रचण्डको साथमा न पूर्वमाओवादी न त समाजवादी मोर्चा
- काभ्रेमा बाढीपहिरोले पुर्याएको क्षतिको पूर्ण विवरण अझै सङ्कलन हुन सकेन
- युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर
- बालुवाटारमा रास्वपा र प्रहरीको घम्साघम्सी, सर्वसाधरणलाई समेत कडाइ
- श्रीमती हत्याका फरार बान्तवा रेड नोटिसपछि कतारबाट पक्राउ
धेरै पढिएको
-
बंगलादेशमा प्रदर्शनकारीहरूले गरे राष्ट्रपति भवन कब्जा
२०८१ कार्तिक ७ -
सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु
२०८१ कार्तिक ७
प्रतिकृया दिनुहोस्